मन्त्रालय र अर्न्तर्गतका निकायहरुबाट जनतालाई पुर्याइने सेवाहका सम्बन्धमा नागरिक बडापत्र तयार गरी लागू गरिएको र सो सम्बन्धी प्राप्त जनगुनासोको व्यवसथापन तथा कारवाहीका लागि मन्त्रालयको योजना मूल्याङ्कन तथा प्रशासन महाशाखा प्रमुखलाई सम्पर्क विन्दुको रुपमा तोकिएको छ । उजुरी तथा गुनासोको लागि फोन नं. ४२११९९६ इमेल info@moste.gov.np तथा फ्याक्स ४२११७५४ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
Click here for document... ...
Click here for document... ...
Integrating Climate Change Concepts into the Sc...
Click here for document ...
डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...