परिचय:
विज्ञान र प्रविधिको विकास विना मूलुकको आर्थिक उत्पादकत्व वृद्धि गर्न सकिदैन । नेपालमा प्रविधिको विकास, विस्तार र प्रवर्द्धनको लागि यस विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा विज्ञान तथा प्रविधि प्रवर्धन महाशाखा अन्तर्गत प्रविधि प्रवर्द्धन शाखाको व्यवस्था भएको छ ।
उद्देश्यः
परम्परागत मौलिक प्रविधि तथा नयाँ प्रविधिको पहिचान, विकास र प्रवर्धन गरी देशको दिगो विकासमा योगदान पुर्याउनु ।
कार्यक्षेत्रः
संगठन संरचनाः
सि.डि.केमिष्ट –१
वाली संरक्षण अधिकृत -१
ईन्जिनियर (जनरल मेकानिकल) -१
खरिदार -१
वार्षिक कार्यक्रम, बजेट र तत्काल सञ्चालनमा रहेका कार्यहरु:
|
क्र.स |
कार्यक्रम |
वजेट |
|
१ |
Science Learning Center स्थापना सम्वन्धी कार्यक्रम |
३ लाख |
|
२ |
विज्ञान प्रविधि गोष्ठी र सेमिनार |
३ लाख |
|
३ |
सरकारी अर्ध सरकारी निकायमा विज्ञान तथा प्रविधि प्रयोगशाला स्तरीकरण सम्वन्धी कार्यक्रम |
३ लाख |
|
४ |
मौलिक प्रविधि प्रवर्धन सम्वन्धी कार्यक्रम |
४ लाख |
नीतिगत निर्णयहरु
प्रकाशन:
विज्ञान प्रविधि नीति -२०६१
राष्ट्रिय परमाणु नीति -२०६४
जैविक प्रविधि नीति -२०६३
Click here for document... ...
Click here for document... ...
Integrating Climate Change Concepts into the Sc...
Click here for document ...
डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...