बुधवार, २०७०-०२-०८
  English   नेपाली
Ministry of Science, Technology and Environment
नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
nepal flag
हाई लाईटस:
  • प्लाष्टिकका झोला प्रयोग गर्दै नगरौ ।
  • सोचेर खाऔ, खाना खेर नफालौ:वातावरण जोगाऔ ! वातावरण दिवस २०७०
  • आफ्नो वरपरको वातावरण स्वच्छ राखौ ।
  • When you commute, don't pollute
  • Cycling for health and clean air.
  • मुख्य पृष्ठ‎
  • मन्त्रालय
    • हाम्रो बारेमा
    • रणनीतिक सोच
    • कार्यहरु
    • कर्मचारी विवरण
    • नागरिक बडापत्र
    • संगठन संरचना
    • मा. मन्त्रीको निजी सचिवालय
    • सचिवको निजी सचिवालय
  • संस्थाहरु
    • जल तथा मौसम विज्ञान विभाग
    • वातावरण विभाग
    • सूचना प्रविधि विभाग
    • विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
    • वैकल्पिक ‍‌उर्जा प्रवर्धन केन्द्र
    • राष्ट्रिय विधी विज्ञान प्रयोगशाला
    • प्रमाणिकरण नियन्त्रकको कार्यालय
    • राष्ट्रिय सूचना प्रविधि केन्द्र
    • वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति
    • जलवायु परिवर्तन परिषद्
    • विज्ञान तथा प्रविधि परिषद्
    • सूचना प्रविधि परिषद्
    • वातावरण संरक्षण परिषद्
    • एम‍.सी.सी.आई.सी.सी.
  • शाखा, सम्पर्क विन्दु
    • प्रशासन तथा जनशक्ति विकास शाखा
    • योजना तथा वजेट समन्वय शाखा
    • कानून तथा फैसला कार्यान्वयन शाखा
    • आर्थिक प्रशासन शाखा
    • वातावरण मापदण्ड शाखा
    • वातावरण मूल्यांकन शाखा
    • जलवायु परिवर्तन शाखा
    • दिगो विकास तथा अनुकुलन शाखा
    • स्वच्छ विकास संयन्त्र शाखा
    • वैज्ञानिक अनुसन्धान तथा विकास शाखा
    • प्रविधि प्रवर्धन शाखा
    • विद्युतीय सु-शासन नीति तथा समन्वय शाखा
    • सम्पर्क विन्दु, डेस्क
  • कार्यक्रम, बजेट
    • त्रि-वर्षिय योजना
    • वार्षिक कार्यक्रम
    • तिन वर्षिय सुधार योजना
    • मन्त्रालयको यस.ओ.पी.
  • परिणाम, सफलता
    • परिणाम र सूचकहरु
    • सफलता
  • अवसरहरु
    • बोलपत्र
    • रोजगारी
    • अनुसन्धान तथा कन्सल्टेन्सी
    • साझेदारी
  • सम्पर्क
    प्रोजेक्टहरु
  • नापा
  • पीपीसिआर
  • एससिएमसिसिसि
  • एसएनसि
  • टिएनए
  • युएनएफसिसिसिसंग सहकार्य
  • पर्वतीय अग्रसरता
  • पिसिवी र पप्स
  • एनसिसिएसपी
इमेल
गुनासो / सुझाव
वेब सफ्टवेयर
पोर्टल
संग्रह / डाउनलोड
छलफल चौतारी

सुचना

  • बायोटेक्नोलोजीसँग सम्बन्धित संस्थाहरुको नाम सूचीकृत गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना
    [२०७०-०२-०५]
  • वैदेशिक बैठक/सेमिनार/कार्यशाला/अध्ययन र अध्ययन भ्रमण सम्बन्धी मनोनयन
    [२०७०-०२-०५]
  • विश्व वातावरण दिवस २०१३
    [२०७०-०१-२५]
  • सवै सुचना, समाचार, घटना तथा प्रेस विज्ञप्तिहरु..

आँउदा कार्यक्रम

वातावरण दिवस

वातावरण दिवस

काठमाण्डौ

मिति: २०७०-०२-२२

विज्ञान दिवस

विज्ञान दिवस

मिति: २०७०-०६-०१

फोटो संग्रह

क्लाउड ट्यागहरु..

TNA SCMCCE POPs PCBs Vision Citizen Charter CC Council MCCICC Plan Reform Plan Result Areas Achievement Opportunities Adaptation LAPA NAPA NCCSP Technology Science IT Renewable Energy Technology IT Environment Mountain Initiative NCCSP EIA Standards

मुख्य पृष्ठ » शाखा, सम्पर्क विन्दु » वातावरण मापदण्ड शाखा

वातावरण मापदण्ड शाखा

परिचय

यस वातावरण मापदण्ड शाखाले विगतमा विभिन्न वातावरणीय मापदण्ड विकासका लागि अन्य मुलुकहरुमा अवलम्बन भइसकेका मापदण्डहरुलाई देश भित्र लागू गर्नका लागि प्रारम्भिक अनुसन्धान गर्न सहयोग पु¥याउने कार्य गर्दै आइरहेको छ । यस शाखाले वातावरणसंग सम्बन्धित रासायनिक पदार्थ प्रयोग र ह्याण्डलिङ्ग तथा नाभिकीय विकिरण प्रयोग सम्बन्धी सम्पूर्ण मापदण्ड निर्धारण गर्ने कार्य गर्दछ । हालसम्म देहाय अनुसारका मापदण्डहरु लागू भैसकेका छन् –

वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९

नेपाल सवारी प्रदुषण मापदण्ड,२०५९

औद्योगिक एफ्टल्यूएण्ट सम्बन्धी ३ ओटा निर्देशक मापदण्डहरू

ईटा भट्टा उद्योगबाट निस्कने धुँवा तथा चिम्नीको उचाई सम्वन्धी मापदण्ड

प्रयोगमा आइरहेको सवारी साधनको वायु गुणस्तर सम्वन्धी मापदण्ड

प्रदुषण गर्ने उद्योगहरू सतही पानीमा निष्कासन हुने औद्योगिक एफ्ल्यूएण्ट सम्बन्धी  मापदण्डहरु – १३ ओटा ।

ध्वनीको गुणस्तर सम्वन्धी राष्ट्रिय मापदण्ड, २०६९

सिमेण्ट र क्रसर उद्योगबाट निष्काशन भई हावामा जाने धुलो सम्बन्धी  मापदण्ड

डिजेल जेनेरेटरबाट निष्काशन भई हावामा जाने धुवाँ सम्बन्धी मापदण्ड

औद्योगिक ब्वाइलरको सञ्चालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाइ सम्बन्धी मापदण्ड

उद्देश्यः  विभिन्न वातावरणीय मापदण्ड निर्धारण गर्ने ।

संगठन संरचनाः

सि.डि.इ., ईन्जि.सेवा, मेकानिकल समूह (रा.प.द्वि.,प्रा.) –१

ईन्जिनियर, ईन्जि.सेवा, मेकानिकल समूह , ज.मे. (रा.प. तृ., प्रा.) –१

केमिष्ट, ईन्जि.सेवा (रा.प. तृ., प्रा.) –१

ना.सु. (रा.प.अन.ं प्र.,÷प्रशासन, सा.प्र.)– १

वार्षिक कार्यक्रम, बजेट र तत्काल सञ्चालनमा रहेका कार्यहरु –

सि. नं. कार्यक्रम बजेट (रु. हजारमा)
१. इन्सिनेरेटरको मापदण्ड निर्धारण गर्ने । ५००
२. हानिकारक फोहोरमैला सम्बन्धी नीतिलाई अन्तिम रुप दिने । ४००
३. कार्यान्वयन सहजीकरण समितिको कार्यक्रम खर्च । १००
४. लिड इन पेन्ट सम्बन्धी पृष्ठभूमि अध्ययन। २००
५. जल तथा ध्वनिको मापदण्डको कार्यान्वयन । २००
६. सिमेण्टको लेमिनेटेड बोरा सम्बन्धी मापदण्ड । (कार्यक्रम नं. २९ संशोधन गरी) २००

 

नीतिगत निर्णयहरु –

वायु प्रदूषण सम्बन्धी मापदण्डहरु र यससंग सम्बन्धित अन्य व्यवस्था:

१।    टु स्ट्रोक इन्जिन भएका सवारी साधन सम्बन्धी

२।    डिजेलबाट सञ्चालित तीन पांग्रे सवारी साधनको दर्ता खारेजी र वैकल्पिक व्यवस्था

३।    डिजेलबाट सञ्चालित तीन पांग्रे सवारी साधनको दर्ता खारेजी र वैकल्पिक व्यवस्था

४।    नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६

५।    नेपाल सवारी प्रदूषणमापदण्ड, २०५६ को थप व्यवस्था (एल्.पि.जी.,एन्.जी.,सम्बन्धी)

६।    सवारी साधनहरुबाट हुने वायू प्रदूषण र सवारी साधनको दर्ता तथा प्रतिवन्ध सम्बन्धी व्यवस्था

७।    इँट्टाभट्टा उद्योगबाट निस्कने धुंवा तथा चिम्नीको उचाइ सम्बन्धी मापदण्ड

८।    वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९

९।    नेपाल सवारी प्रदूषण मापदण्ड,२०६९

१०।   सिमेण्ट र क्रसर उद्योगबाट निष्काशन भई हावामा जाने धुलो सम्बन्धी  मापदण्ड, २०६९

११।   डिजेल जेनेरेटरबाट निष्काशन भई हावामा जाने धुवाँ सम्बन्धी मापदण्ड, २०६९

१२।   औद्योगिक ब्वाइलरको सञ्चालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाइ सम्बन्धी मापदण्ड, २०६९

१३।   पेट्रोलमा लगाइएको प्रदूषण शुल्क

 

औद्योगिक एफल्यूएन्ट सम्बन्धी मापदण्डहरु :

१४।   निर्देशक मापदण्डहरु ३ ओटा तथा विभिन्न उद्योगहरुको औद्योगिक एफल्यूएन्टको घटी बढी सिमा:

  • सतही पानीमा पठाइने औद्योगिक एफल्यून्टहरुको घटी बढी सीमा
  • सार्वजनिक ढलहरुमा पठाउने औद्योगिक एफल्यूएन्टको घटी बढी सिमा
  • संयूक्त फोहर पानी प्रशोधन प्लान्टबाट सतही पानीमा पठाउने औद्योगिक एफल्यूएन्टको घटी बढी सिमा

१५।   उद्योग विशेषको औद्योगिक एफल्यून्टहरुको घटी बढी सीमाः

छाला, उन प्रशोधन, फर्मेन्टेसन, वनस्पति घिउ तथा तेल, पेपर र पल्प, दूध, चिनी, सूती कपडा, साबुन, Surface finishing (Galvanizing and Electroplating), पेन्ट, गैर अल्कोहलजन्य पेय पदार्थ सम्बधी, औषधी उत्पादन गर्ने उद्योगहरुको औद्योगिक एफल्यून्टहरुको घटी बढी सीमा

अन्य मापदण्ड तथा व्यवस्थाहरु

१६।   पुरानो धातु, कपडा,तथा प्लाष्टिक पैठारी गर्दा स्वीकृति लिनेबारे व्यवस्था

१७।   उद्योगले पैठारी गर्ने बाहेक अन्य व्यापारिक फर्म, व्यक्ति वा संस्थाले पुरानो धातु पैठारी गर्ने सम्बन्धमा

१८।   ओजोन तहको संरक्षण सम्बन्धी व्यवस्था

१९।   प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८

२०।   ध्वनीको गुणस्तर सम्वन्धी राष्ट्रिय मापदण्ड, २०६९


प्रकाशन -


वातावरणीय मापदण्ड तथा सम्बन्धित सुचनाहरुको संगालो ।

उमाकान्त झा
उमाकान्त झा
मन्त्री
श्री केशव प्रसाद भट्टराई
श्री केशव प्रसाद भट्टराई
सचिव
पछिल्ला प्रकाशनहरु
त्रिवर्षीय सुधार योजना
त्रिवर्षीय सुधार योजना

...

Briefing on Establishment of Technology Research Centres
Briefing on Establishment of Technology Research Centres

Click here for document... ...

Mainstreaming Climate Change Risk Management in Development
Mainstreaming Climate Change Risk Management in Development

Click here for document... ...

CDC - Workshop Proceeding
CDC - Workshop Proceeding

Integrating Climate Change Concepts into the Sc...

PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)
PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)

Click here for document ...

स्वच्छ विकास संयन्त्र व्रोसर
स्वच्छ विकास संयन्त्र व्रोसर

डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...

सबै प्रकाशनहरु..
लिंकहरु
  • कृषि विकास मन्त्रालय
  • उर्जा मन्त्रालय
  • वन तथा भु-संरक्षण मन्त्रालय
  • अर्थ मन्त्रालय
© २०१३ - सर्वाधिकार सुरक्षित - नेपाल सरकार, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
पछिल्लो पटक अपडेट गरिएको: मंगलवार, २०७०-०२-०७
पटक हेरिएको
Website Powered By: Internet Business Bureau