बुधवार, २०७०-०२-०८
  English   नेपाली
Ministry of Science, Technology and Environment
नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
nepal flag
हाई लाईटस:
  • प्लाष्टिकका झोला प्रयोग गर्दै नगरौ ।
  • सोचेर खाऔ, खाना खेर नफालौ:वातावरण जोगाऔ ! वातावरण दिवस २०७०
  • आफ्नो वरपरको वातावरण स्वच्छ राखौ ।
  • When you commute, don't pollute
  • Cycling for health and clean air.
  • मुख्य पृष्ठ‎
  • मन्त्रालय
    • हाम्रो बारेमा
    • रणनीतिक सोच
    • कार्यहरु
    • कर्मचारी विवरण
    • नागरिक बडापत्र
    • संगठन संरचना
    • मा. मन्त्रीको निजी सचिवालय
    • सचिवको निजी सचिवालय
  • संस्थाहरु
    • जल तथा मौसम विज्ञान विभाग
    • वातावरण विभाग
    • सूचना प्रविधि विभाग
    • विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
    • वैकल्पिक ‍‌उर्जा प्रवर्धन केन्द्र
    • राष्ट्रिय विधी विज्ञान प्रयोगशाला
    • प्रमाणिकरण नियन्त्रकको कार्यालय
    • राष्ट्रिय सूचना प्रविधि केन्द्र
    • वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति
    • जलवायु परिवर्तन परिषद्
    • विज्ञान तथा प्रविधि परिषद्
    • सूचना प्रविधि परिषद्
    • वातावरण संरक्षण परिषद्
    • एम‍.सी.सी.आई.सी.सी.
  • शाखा, सम्पर्क विन्दु
    • प्रशासन तथा जनशक्ति विकास शाखा
    • योजना तथा वजेट समन्वय शाखा
    • कानून तथा फैसला कार्यान्वयन शाखा
    • आर्थिक प्रशासन शाखा
    • वातावरण मापदण्ड शाखा
    • वातावरण मूल्यांकन शाखा
    • जलवायु परिवर्तन शाखा
    • दिगो विकास तथा अनुकुलन शाखा
    • स्वच्छ विकास संयन्त्र शाखा
    • वैज्ञानिक अनुसन्धान तथा विकास शाखा
    • प्रविधि प्रवर्धन शाखा
    • विद्युतीय सु-शासन नीति तथा समन्वय शाखा
    • सम्पर्क विन्दु, डेस्क
  • कार्यक्रम, बजेट
    • त्रि-वर्षिय योजना
    • वार्षिक कार्यक्रम
    • तिन वर्षिय सुधार योजना
    • मन्त्रालयको यस.ओ.पी.
  • परिणाम, सफलता
    • परिणाम र सूचकहरु
    • सफलता
  • अवसरहरु
    • बोलपत्र
    • रोजगारी
    • अनुसन्धान तथा कन्सल्टेन्सी
    • साझेदारी
  • सम्पर्क
    प्रोजेक्टहरु
  • नापा
  • पीपीसिआर
  • एससिएमसिसिसि
  • एसएनसि
  • टिएनए
  • युएनएफसिसिसिसंग सहकार्य
  • पर्वतीय अग्रसरता
  • पिसिवी र पप्स
  • एनसिसिएसपी
इमेल
गुनासो / सुझाव
वेब सफ्टवेयर
पोर्टल
संग्रह / डाउनलोड
छलफल चौतारी

सुचना

  • बायोटेक्नोलोजीसँग सम्बन्धित संस्थाहरुको नाम सूचीकृत गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना
    [२०७०-०२-०५]
  • वैदेशिक बैठक/सेमिनार/कार्यशाला/अध्ययन र अध्ययन भ्रमण सम्बन्धी मनोनयन
    [२०७०-०२-०५]
  • विश्व वातावरण दिवस २०१३
    [२०७०-०१-२५]
  • सवै सुचना, समाचार, घटना तथा प्रेस विज्ञप्तिहरु..

आँउदा कार्यक्रम

वातावरण दिवस

वातावरण दिवस

काठमाण्डौ

मिति: २०७०-०२-२२

विज्ञान दिवस

विज्ञान दिवस

मिति: २०७०-०६-०१

फोटो संग्रह

क्लाउड ट्यागहरु..

TNA SCMCCE POPs PCBs Vision Citizen Charter CC Council MCCICC Plan Reform Plan Result Areas Achievement Opportunities Adaptation LAPA NAPA NCCSP Technology Science IT Renewable Energy Technology IT Environment Mountain Initiative NCCSP EIA Standards

मुख्य पृष्ठ » शाखा, सम्पर्क विन्दु » योजना तथा वजेट समन्वय शाखा

योजना तथा वजेट समन्वय शाखा

परिचय:–

यस शाखाले विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय तथा अन्तर्गत निकायहरुका लागि आवाधिक एवं वार्षिक योजना तर्जुमा गर्ने, मन्त्रालय एवं अन्तर्गत निकायहरुका कार्यक्रमहरु संचालनको कार्यमा समन्वयकारी भूमिका निभाउने गरेको छ । भई गरेका कार्यहरुलाई अनुगमन गरी सोको प्रगति विवरण सम्वन्धित निकायमा पठाउने तथा त्यसको प्रभावकारीता मूल्याकंन गरी सुझाव दिने कार्य गर्दै आइरहेको छ । संचालित वार्षिक कार्यक्रमहरुको समय समयमा समीक्षा गरी सवैलाई भई गरेका कार्यहरुका बारेमा सुसूचित हुने मौका दिई प्रचलित नियम अनुसार कार्यक्रम संचालन भए नभएको अनुगमन गर्ने गरेको छ ।

योजना अनुगमन तथा बजेट समन्वय शाखा बाट सम्पादन गरिदै आएका मुख्य–मुख्य कार्यहरु :–

  • मन्त्रालय एवं अन्तर्गत निकायहरुले सम्पादन गर्ने कार्यहरुका आधारमा आवधिक योजना तर्जुमा गर्ने
  • सालबसाली रुपमा वर्षभरि गरिने गतिविधि छनौट गरी ती कार्यहरुका आधारमा आवधिक वजेटको रुपमा वार्षिक कार्यक्रमको तर्जुमा गर्ने र स्वीकृत गराउने कार्यमा समन्वयकारी भुमिका निर्वाह गर्ने ।
  • वार्षिक कार्यक्रम र वजेटको विषयमा सम्वन्धित निकाय राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका वीच यस मन्त्रालयवाट सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।
  • स्वीकृत कार्यक्रमहरुको वारेमा चौमासिक, अर्ध वार्षिक र वार्षिक समिक्षा मार्फत संचालीत कार्यक्रमहरुको उपादेयता र त्यसले पारेको प्रभावको वारेमा विस्तृत रुपमै छलफल गरी सोको प्रगति विवरण सम्वन्धित निकायमा उपलब्ध गराउने ।
  • यस मन्त्रालय एवं अन्तर्गत निकायहरुको मासिक प्रगति विवरण सम्वन्धित निकायमा समयमै पठाउने ।
  • स्वीकृत कार्यक्रम अनुसार कार्य भए नभएको व्यहोरा अनुगमन गर्ने र सोको मूल्याङ्कन सहीतको  प्रतिवेदन पेश गर्ने ।
  • विज्ञान, प्रविधि र वातावरण क्षेत्रसंग सम्वन्धित नीति, रणनिति तथा कार्यनीतिहरु निर्माण गर्ने कार्यमा सहयोग पु¥याउने ।
  • मन्त्रालयको योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्वन्धमा संसद सम्वन्धी सम्पर्क विन्दुको रुपमा आवश्यक कार्य गर्ने गराउने ।
  • मन्त्रालय र अन्तर्गतका निकायवाट यस गरेको योजना तथा कार्यक्रम भित्र रही आर्थिक समर्थन गर्ने गराउने वा दातृ संस्थाहरुसंग सम्पर्क, छलफल, समन्वय गर्ने ।
  • स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने ।
  • मन्त्रालयवाट प्रस्ताव हुने आयोजना तथा कार्यक्रम सम्वन्धी प्रस्तावहरुमा आवश्यक कार्य गर्ने ।
  • व्यवस्थापिका संसदको वातावरण, विज्ञान तथा प्रविधि हेर्ने भनि तोकिएको समितिसंग आवश्यक समन्वय राखी मन्त्रालयको नीति निर्माण सम्वन्धी कार्य गर्ने ।
  • सम्वन्धित अन्य निकायहरुसंग समन्वय गरी आवश्यकता अनुसार नीति परिमार्जन/संशोधन सम्वन्धी कार्यगर्ने ।

 

उद्देश्य :– आम समुदायको जनभावनालाई समेट्दै स्थानिय तह सम्मका जनता लाभान्वित हुने किसिमको कार्यक्रम तर्जुमा गरी सोको प्रभावकारी कार्यान्वयनमा ध्यान दिने ।

संगठन संरचना  :–

  • उपसचिव, प्रशासन, सामान्य प्रशासन, रा.प.दितीय – १
  • शाखा अधिकृत, प्रशासन, सामान्य प्रशासन, रा.प.तृ –२
  • तथ्याङ्क अधिकृत, आर्थिक योजना तथा तथ्याङ्क, तथ्याङ्क समूह रा.प.तृतीय – १

 

योजना अनुगमन तथा बजेट समन्वय शाखावाट स्वीकृत कार्यक्रम अनुसार सम्पादन गरिने कार्यक्रमहरु :–

सि.न.        कार्यक्रम                                                                        वार्षिक बजेट (रु हजारमा)

१)          कार्यक्रम अनुगमन तथा सुपरिवेक्षण                                   रु १०००

२)          मन्त्रालयस्तरीय वैठकहरु समीक्षा वैठक तथा वार्षिक

             तथा चौमासिक प्रगति प्रतिवेदनहरु तयार गर्ने                      रु. ६००

३)          अनुसन्धान तथा विवरण डाटाहरु तयार गर्ने                         रु. ५००

४)          वातावरण विषयको अनुसन्धान र विकासका लागि

             त्रि.वि.वि. केन्द्रिय वातावरण विभागलाई अनुदान दिने           रु. ३००

नितिगत निर्णयहरु :–

 

प्रकाशनहरु :–

 

उमाकान्त झा
उमाकान्त झा
मन्त्री
श्री केशव प्रसाद भट्टराई
श्री केशव प्रसाद भट्टराई
सचिव
पछिल्ला प्रकाशनहरु
त्रिवर्षीय सुधार योजना
त्रिवर्षीय सुधार योजना

...

Briefing on Establishment of Technology Research Centres
Briefing on Establishment of Technology Research Centres

Click here for document... ...

Mainstreaming Climate Change Risk Management in Development
Mainstreaming Climate Change Risk Management in Development

Click here for document... ...

CDC - Workshop Proceeding
CDC - Workshop Proceeding

Integrating Climate Change Concepts into the Sc...

PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)
PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)

Click here for document ...

स्वच्छ विकास संयन्त्र व्रोसर
स्वच्छ विकास संयन्त्र व्रोसर

डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...

सबै प्रकाशनहरु..
लिंकहरु
  • कृषि विकास मन्त्रालय
  • उर्जा मन्त्रालय
  • वन तथा भु-संरक्षण मन्त्रालय
  • अर्थ मन्त्रालय
© २०१३ - सर्वाधिकार सुरक्षित - नेपाल सरकार, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
पछिल्लो पटक अपडेट गरिएको: मंगलवार, २०७०-०२-०७
पटक हेरिएको
Website Powered By: Internet Business Bureau