परिचय:
मुलुकको समग्र विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिकालाई दृष्टिगत गरी सूचना प्रविधिको माध्यमबाट जनताको आर्थिक र सामाजिक रूपान्तरणमा सघाउ पुर्याउने मूल ध्येयका साथ विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तरगत यो शाखा स्थापना भएको हो । सूचना तथा प्रविधि सम्बन्धी केन्द्रीय निकायको रूपमा संस्थापित विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकमा भएको विकास एवं विस्तारका लागि संयोजनकर्ता र सहजकर्ताका साथै यस क्षेत्रमा विश्वमा भइरहेका नवीनतम प्रविधिको विकासका बारे नीति निर्माणमा ध्यान केन्द्रित गर्दै आएको छ विश्वव्यापीकरणको प्रभावले विश्वलाई नै संकुचित बनाएको र सूचना प्राप्त गर्नु व्यक्तिको मानव अधिकारका रूपमा अंगीकार गरिएको आजको युगमा सूचना प्रविधिप्रति सबैको सरल र सहज पहुँच हुनु अपरिहार्य छ । सूचनाको हक सुनिश्चित तुल्याउन सूचना प्रविधिको विकास तथा विस्तार हुनुपर्ने र यसमा सघाउ पुरयाउन मौजुदा समस्याहरूको पहिचान गरेर संस्थागत रूपमा उचित सम्बोधन गरिनु अपरिहार्य छ । यस सन्दर्भमा सूचना प्रविधिको कार्यान्वयन पक्षलाई सहज एवं सुदृढ तुल्याउन यस शाखा आवश्यक छ ।
उद्देश्य
संगठन संरचना :
उप सचिव (प्रशासन) १
कम्प्युटर अधिकृत (विविध) १
शाखा अधिकृत (प्रशासन) १
खरिदार (प्रशासन) १
वार्षिक कार्यक्रम, बजेट र तत्काल सञ्चालनमा रहेका कार्यहरु
कार्यक्रम विनियोजित बजेट (रु हजारमा)
प्रकाशन
Click here for document... ...
Click here for document... ...
Integrating Climate Change Concepts into the Sc...
Click here for document ...
डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...