शनिवार, २०७०-०२-११
  English   नेपाली
Ministry of Science, Technology and Environment
नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
nepal flag
हाई लाईटस:
  • प्लाष्टिकका झोला प्रयोग गर्दै नगरौ ।
  • सोचेर खाऔ, खाना खेर नफालौ:वातावरण जोगाऔ ! वातावरण दिवस २०७०
  • आफ्नो वरपरको वातावरण स्वच्छ राखौ ।
  • When you commute, don't pollute
  • Cycling for health and clean air.
  • मुख्य पृष्ठ‎
  • मन्त्रालय
    • हाम्रो बारेमा
    • रणनीतिक सोच
    • कार्यहरु
    • कर्मचारी विवरण
    • नागरिक बडापत्र
    • संगठन संरचना
    • मा. मन्त्रीको निजी सचिवालय
    • सचिवको निजी सचिवालय
  • संस्थाहरु
    • जल तथा मौसम विज्ञान विभाग
    • वातावरण विभाग
    • सूचना प्रविधि विभाग
    • विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
    • वैकल्पिक ‍‌उर्जा प्रवर्धन केन्द्र
    • राष्ट्रिय विधी विज्ञान प्रयोगशाला
    • प्रमाणिकरण नियन्त्रकको कार्यालय
    • राष्ट्रिय सूचना प्रविधि केन्द्र
    • वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति
    • जलवायु परिवर्तन परिषद्
    • विज्ञान तथा प्रविधि परिषद्
    • सूचना प्रविधि परिषद्
    • वातावरण संरक्षण परिषद्
    • एम‍.सी.सी.आई.सी.सी.
  • शाखा, सम्पर्क विन्दु
    • प्रशासन तथा जनशक्ति विकास शाखा
    • योजना तथा वजेट समन्वय शाखा
    • कानून तथा फैसला कार्यान्वयन शाखा
    • आर्थिक प्रशासन शाखा
    • वातावरण मापदण्ड शाखा
    • वातावरण मूल्यांकन शाखा
    • जलवायु परिवर्तन शाखा
    • दिगो विकास तथा अनुकुलन शाखा
    • स्वच्छ विकास संयन्त्र शाखा
    • वैज्ञानिक अनुसन्धान तथा विकास शाखा
    • प्रविधि प्रवर्धन शाखा
    • विद्युतीय सु-शासन नीति तथा समन्वय शाखा
    • सम्पर्क विन्दु, डेस्क
  • कार्यक्रम, बजेट
    • त्रि-वर्षिय योजना
    • वार्षिक कार्यक्रम
    • तिन वर्षिय सुधार योजना
    • मन्त्रालयको यस.ओ.पी.
  • परिणाम, सफलता
    • परिणाम र सूचकहरु
    • सफलता
  • अवसरहरु
    • बोलपत्र
    • रोजगारी
    • अनुसन्धान तथा कन्सल्टेन्सी
    • साझेदारी
  • सम्पर्क
    प्रोजेक्टहरु
  • नापा
  • पीपीसिआर
  • एसएनसि
  • टिएनए
  • आर्थिक प्रभाव अनुमान
  • पर्वतीय अग्रसरता
  • पिसिवी र पप्स
  • एनसिसिएसपी
इमेल
गुनासो / सुझाव
वेब सफ्टवेयर
पोर्टल
संग्रह / डाउनलोड
छलफल चौतारी

सुचना

  • बायोटेक्नोलोजीसँग सम्बन्धित संस्थाहरुको नाम सूचीकृत गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना
    [२०७०-०२-०५]
  • वैदेशिक बैठक/सेमिनार/कार्यशाला/अध्ययन र अध्ययन भ्रमण सम्बन्धी मनोनयन
    [२०७०-०२-०५]
  • विश्व वातावरण दिवस २०१३
    [२०७०-०१-२५]
  • सवै सुचना, समाचार, घटना तथा प्रेस विज्ञप्तिहरु..

आँउदा कार्यक्रम

वातावरण दिवस

वातावरण दिवस

काठमाण्डौ

मिति: २०७०-०२-२२

विज्ञान दिवस

विज्ञान दिवस

मिति: २०७०-०६-०१

फोटो संग्रह

क्लाउड ट्यागहरु..

TNA POPs PCBs Vision Citizen Charter CC Council MCCICC Plan Reform Plan Result Areas Achievement Opportunities Adaptation LAPA NAPA NCCSP Technology Science IT Renewable Energy Technology IT Environment Mountain Initiative NCCSP EIA Standards

मुख्य पृष्ठ » शाखा, सम्पर्क विन्दु » स्वच्छ विकास संयन्त्र शाखा

स्वच्छ विकास संयन्त्र शाखा

परिचयः

नेपालले गत जुन १२, १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको वातावरण र दिगो विकास सम्बन्धी संयुक्त राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तनको लागि संयुक्त राष्ट्र संघीय महासन्धि (UNFCCC) मा हस्ताक्षर गरेको थियो । UNFCCC ले नेपाललाई मिति ३१ जुलाई १९९९ बाट यस महासंघमा समावेश गर्यो ।

वातावरण जोगाउन जापानको क्योटो शहरमा UNFCCC अन्तर्गत सबै पक्ष राष्ट्रहरुको सम्मेलनमा क्योटो प्रोटोकल तयार गरी त्यसलाई अवलम्बन गर्ने प्रतिवद्धता जनाए अनुरुप नेपालले पनि आवश्यक सरकारी प्रक्रियाहरु पुरा गरी ११ डिसेम्बर १९९७ बाट यसलाई अंगालेको छ । नेपालमा क्योटो प्रोटोकलको अवधारणा १४ डिसेम्बर २००५ देखि कार्यान्वयनमा आएको छ ।

क्योटो प्रोटोकलको अनुसूची १२ मा स्वच्छ विकास संयन्त्रको अवधारणा अगाडि सारिएको छ । यो अवधारणाबाट अनुसूची १ मा रहेका नेपाल लगायतका देशहरुले वातावरणमा रहेको कार्बन न्यूनीकरण गर्ने आयोजनाहरु निर्माण गरेर Certified Emission Reduction (CER) को बिक्रिबाट दिगो विकासको लक्ष्य हासिल गर्न सक्ने छन् । यसरी कार्बन व्यापारबाट दिगो विकासको लक्ष्य हासिल गर्न स्वच्छ विकास संयन्त्र (Clean Development Mechanism) शाखाको स्थापना भएको हो ।

 

उद्देश्यः

सिमित प्राकृतिक स्रोत साधनको उचित प्रयोगका साथै वैकल्पिक उर्जाको प्रवद्र्धनबाट हरित गृह ग्यासको उत्सर्जनमा कमि ल्याई जलवायु परिवर्तनको असरहरु न्यूनीकरण गर्नु र सर्व साधारण जनताको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुर्याउनु ।

 

कार्यक्षेत्रः

१) कार्वन व्यापारमा निजी क्षेत्रलाई आकर्षण गर्न, गराउँन नीति तथा कार्यनीतिको तर्जुमा तथा कार्यान्वयन गर्ने, गराउने ।

२) कार्वन व्यापार सम्बन्धी कार्यहरुको प्रवद्र्धन तथा अनुगमन एवम् मूल्याङ्कन लगायतका कार्यहरु गर्ने, गराउने।

३) कार्वन व्यापार सम्बन्धी जनशक्ति विकासको लागि गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गर्ने, गराउने।

४) नेपाललाई फाइदा हुने क्षेत्रमा कार्वन व्यापार सम्बन्धमा Certified Emission Reductions (CERs) or Verified Emission Reductions (VERs) निकाल्ने तरिका -Methodologies_ तयार नभएको अवस्थामा ति तरिकाको विकास गर्ने, गराउने ।

५) कार्वन व्यापार सम्बन्धी कार्यहरु प्रवद्र्धन गर्न तोकिएको राष्ट्रिय प्राधिकरण -Designated National Authority, DNA_ को प्रारम्भिक कार्य तथा स्वच्छ विकास संयन्त्र सम्बन्धी आयोजनाहरुको स्वीकृति प्रक्रिया सम्बन्धी कार्य गर्ने ।

६) कार्वन व्यापारको प्रक्रियालाई सरलीकृत वनाउँदै यसबाट नेपाललाई बढी फाइदा गराउन अन्य कार्यहरु गर्ने, गराउने ।

७) हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्न आवश्यक प्रविधि, प्रक्रिया, ज्ञान र सीपको सङ्कलन एवं प्रविधि हस्तान्तरण सम्बन्धी कार्य गर्ने ।

               

संगठन संरचनाः

१) सि.डि.ई, रा.प.द्धि – १

२) शाखा अधिकृत, रा.प.तृ – १

३) कृषि अर्थ विज्ञ रा.प.तृ – १

 

बार्षिक कार्यक्रम र बजेटः

१) CDM को PIN PDD स्वीकृत गर्ने (बजेट) रु.१,५०,०००।–

२) CDM सम्बन्धी क्षमता अभिवृद्धि गर्ने (बजेट) रु. १,५०,०००।–

 

प्रकाशनहरुः

CDM को PIN र PDD स्वीकृति प्रक्रिया बारे जानकारी गराउने ब्रोसर ।

उमाकान्त झा
उमाकान्त झा
मन्त्री
श्री केशव प्रसाद भट्टराई
श्री केशव प्रसाद भट्टराई
सचिव
पछिल्ला प्रकाशनहरु
त्रिवर्षीय सुधार योजना
त्रिवर्षीय सुधार योजना

...

Briefing on Establishment of Technology Research Centres
Briefing on Establishment of Technology Research Centres

Click here for document... ...

Mainstreaming Climate Change Risk Management in Development
Mainstreaming Climate Change Risk Management in Development

Click here for document... ...

CDC - Workshop Proceeding
CDC - Workshop Proceeding

Integrating Climate Change Concepts into the Sc...

PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)
PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)

Click here for document ...

स्वच्छ विकास संयन्त्र व्रोसर
स्वच्छ विकास संयन्त्र व्रोसर

डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...

सबै प्रकाशनहरु..
लिंकहरु
  • कृषि विकास मन्त्रालय
  • उर्जा मन्त्रालय
  • वन तथा भु-संरक्षण मन्त्रालय
  • अर्थ मन्त्रालय
© २०१३ - सर्वाधिकार सुरक्षित - नेपाल सरकार, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
पछिल्लो पटक अपडेट गरिएको: बिहिवार, २०७०-०२-०९
पटक हेरिएको
Website Powered By: Internet Business Bureau