शनिवार, २०७०-०२-११
  English   नेपाली
Ministry of Science, Technology and Environment
नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
nepal flag
हाई लाईटस:
  • प्लाष्टिकका झोला प्रयोग गर्दै नगरौ ।
  • सोचेर खाऔ, खाना खेर नफालौ:वातावरण जोगाऔ ! वातावरण दिवस २०७०
  • आफ्नो वरपरको वातावरण स्वच्छ राखौ ।
  • When you commute, don't pollute
  • Cycling for health and clean air.
  • मुख्य पृष्ठ‎
  • मन्त्रालय
    • हाम्रो बारेमा
    • रणनीतिक सोच
    • कार्यहरु
    • कर्मचारी विवरण
    • नागरिक बडापत्र
    • संगठन संरचना
    • मा. मन्त्रीको निजी सचिवालय
    • सचिवको निजी सचिवालय
  • संस्थाहरु
    • जल तथा मौसम विज्ञान विभाग
    • वातावरण विभाग
    • सूचना प्रविधि विभाग
    • विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
    • वैकल्पिक ‍‌उर्जा प्रवर्धन केन्द्र
    • राष्ट्रिय विधी विज्ञान प्रयोगशाला
    • प्रमाणिकरण नियन्त्रकको कार्यालय
    • राष्ट्रिय सूचना प्रविधि केन्द्र
    • वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति
    • जलवायु परिवर्तन परिषद्
    • विज्ञान तथा प्रविधि परिषद्
    • सूचना प्रविधि परिषद्
    • वातावरण संरक्षण परिषद्
    • एम‍.सी.सी.आई.सी.सी.
  • शाखा, सम्पर्क विन्दु
    • प्रशासन तथा जनशक्ति विकास शाखा
    • योजना तथा वजेट समन्वय शाखा
    • कानून तथा फैसला कार्यान्वयन शाखा
    • आर्थिक प्रशासन शाखा
    • वातावरण मापदण्ड शाखा
    • वातावरण मूल्यांकन शाखा
    • जलवायु परिवर्तन शाखा
    • दिगो विकास तथा अनुकुलन शाखा
    • स्वच्छ विकास संयन्त्र शाखा
    • वैज्ञानिक अनुसन्धान तथा विकास शाखा
    • प्रविधि प्रवर्धन शाखा
    • विद्युतीय सु-शासन नीति तथा समन्वय शाखा
    • सम्पर्क विन्दु, डेस्क
  • कार्यक्रम, बजेट
    • त्रि-वर्षिय योजना
    • वार्षिक कार्यक्रम
    • तिन वर्षिय सुधार योजना
    • मन्त्रालयको यस.ओ.पी.
  • परिणाम, सफलता
    • परिणाम र सूचकहरु
    • सफलता
  • अवसरहरु
    • बोलपत्र
    • रोजगारी
    • अनुसन्धान तथा कन्सल्टेन्सी
    • साझेदारी
  • सम्पर्क
    प्रोजेक्टहरु
  • नापा
  • पीपीसिआर
  • एसएनसि
  • टिएनए
  • आर्थिक प्रभाव अनुमान
  • पर्वतीय अग्रसरता
  • पिसिवी र पप्स
  • एनसिसिएसपी
इमेल
गुनासो / सुझाव
वेब सफ्टवेयर
पोर्टल
संग्रह / डाउनलोड
छलफल चौतारी

सुचना

  • बायोटेक्नोलोजीसँग सम्बन्धित संस्थाहरुको नाम सूचीकृत गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना
    [२०७०-०२-०५]
  • वैदेशिक बैठक/सेमिनार/कार्यशाला/अध्ययन र अध्ययन भ्रमण सम्बन्धी मनोनयन
    [२०७०-०२-०५]
  • विश्व वातावरण दिवस २०१३
    [२०७०-०१-२५]
  • सवै सुचना, समाचार, घटना तथा प्रेस विज्ञप्तिहरु..

आँउदा कार्यक्रम

वातावरण दिवस

वातावरण दिवस

काठमाण्डौ

मिति: २०७०-०२-२२

विज्ञान दिवस

विज्ञान दिवस

मिति: २०७०-०६-०१

फोटो संग्रह

क्लाउड ट्यागहरु..

TNA POPs PCBs Vision Citizen Charter CC Council MCCICC Plan Reform Plan Result Areas Achievement Opportunities Adaptation LAPA NAPA NCCSP Technology Science IT Renewable Energy Technology IT Environment Mountain Initiative NCCSP EIA Standards

मुख्य पृष्ठ » शाखा, सम्पर्क विन्दु » दिगो विकास तथा अनुकुलन शाखा

दिगो विकास तथा अनुकुलन शाखा

परिचय


दिगो विकास तथा अनुकुलन शाखाले देशको दिगो विकास तथा जलवायु परिवर्तन अनुकुलन तथा विपद जोखिम न्यूनिकरणका लागि नीतिगत वातावरण तयार गर्ने, कार्यक्रम कार्यान्वयन गर्ने, अनुगमन तथा मूल्यांकन गर्र्नेे गरि कार्यभार निर्धारण गरिएको छ । नव गठित यस शाखाले आफ्नो शाखाको तीन वर्षिय रणनीतिक योजना मस्यौदा गरी त्यसको स्वीकृति पश्चात योजनाबद्ध ढंगले कार्य अघि बढाउदै छ ।


उद्देश्य / कार्यक्षेत्र

  • दिगो विकास सम्बन्धी नीति, कार्यनीति, कार्यक्रम तथा आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांङ्कन,
  • दिगो विकास सम्बन्धी अध्ययन, अनुसन्धान, प्रकाशन तथा प्रवर्धनको कार्य गर्ने,
  • दिगो विकास रणनीति तर्जुमा र क्षेत्रगत नीतिहरुमा यसलाई मूलप्रवाहीकरण गर्ने,
  • दिगो विकासका लागि बजारमा आधारित संरचनाको प्रयोग र विकासमा सहजिकरण गर्ने,
  • जलवायु परिवर्तन अनुकुलन रणनीति तर्जुमा र क्षेत्रगत नीतिहरुमा यसलाई मूलप्रवाहीकरण गर्ने,
  • जलवायु परिवर्तनबाट हुन सक्ने प्रभावलाई न्यून गर्न, गराउन कार्यहरु गर्ने, गराउने ।
  • राष्ट्रिय अनुकूलन सम्बन्धी कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्ने, गराउने ।
  • राष्ट्रिय अनुकूलन कार्ययोजना तथा स्थानीय अनुकूलन कार्ययोजनाको कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्यांङ्कन तथा तत्सम्बन्धित कार्यक्रम कार्यान्वयनको व्यवस्थापन,
  • स्थानिय निकाय तथा अन्य मन्त्रालयसंगको सहकार्यमा जलवायु परिवर्तन अनुकूलन सम्बन्धि नीति, कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्ने,
  • जलवायु परिवर्तन अनुकुलन सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा गैर सरकारी क्षेत्रबाट भएगरेका तथा हुने कार्यहरुको संयोजन तथा अनुगमन गर्ने, गराउने ।
  • समुदायमा आधारित र पर्या प्रणालीमा आधारित अनुकुलन पद्धति सम्बन्धित अध्ययन, अनुसन्धान तथा ज्ञान आदान प्रदान कार्य गर्ने, गराउने,
  • जलवायु परिवर्तन अनुकुलन र विपद् जोखिम न्यूनिकरणका क्रियाकलापहरुको समन्वय हुने गरी कार्यान्वयन गर्ने ।
  • हरित अर्थतन्त्र र दिगो विकास सम्बन्धी अवधारणालाई प्रवद्र्धन गरि दिगो उपयोग एवं उत्पादन Sustainable Consumption and Production र Green Consumerism सम्बन्धी अध्ययन अनुसन्धान एवं आवश्यक कार्य गर्ने ।


संगठन संरचना


   उप सचिव, रा.प.द्धि. (प्रशासन,सा.प्र.) –१)
   शाखा अधिकृत,(रा.प.तृ.)प्रशासन,सा.प्र.–१
   इकोलोजिष्ट, (रा.प.तृ.प्रा.),वन, वोटानी –१


वार्षिक कार्यक्रम, बजेट र तत्काल सञ्चालनमा रहेका कार्यहरु


   नव गठित भएकाले कार्यक्रम बनी नसकेको ।


नीतिगत निर्णयहरु



प्रकाशन

Annex 8 Job Description of Staffs for Nepal Climate Change Support Programme

Local Adaptation Plan of Action Manual (Draft for Comment)

National Framework on Local Adaptation Plans for Action

Project Document Nepal Climate Change Support Programme

MoU between Government of Nepal and DFID on NCCSP

उमाकान्त झा
उमाकान्त झा
मन्त्री
श्री केशव प्रसाद भट्टराई
श्री केशव प्रसाद भट्टराई
सचिव
पछिल्ला प्रकाशनहरु
त्रिवर्षीय सुधार योजना
त्रिवर्षीय सुधार योजना

...

Briefing on Establishment of Technology Research Centres
Briefing on Establishment of Technology Research Centres

Click here for document... ...

Mainstreaming Climate Change Risk Management in Development
Mainstreaming Climate Change Risk Management in Development

Click here for document... ...

CDC - Workshop Proceeding
CDC - Workshop Proceeding

Integrating Climate Change Concepts into the Sc...

PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)
PCBs Guidelines MOSTE & UNIDO (Draft for Comment)

Click here for document ...

स्वच्छ विकास संयन्त्र व्रोसर
स्वच्छ विकास संयन्त्र व्रोसर

डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...

सबै प्रकाशनहरु..
लिंकहरु
  • कृषि विकास मन्त्रालय
  • उर्जा मन्त्रालय
  • वन तथा भु-संरक्षण मन्त्रालय
  • अर्थ मन्त्रालय
© २०१३ - सर्वाधिकार सुरक्षित - नेपाल सरकार, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
पछिल्लो पटक अपडेट गरिएको: बिहिवार, २०७०-०२-०९
पटक हेरिएको
Website Powered By: Internet Business Bureau